01-5111093 divyajyotihp@gmail.com
← Back to Newsroom
Divya Jyoti / Journal

५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको सुरक्षित र सफल निर्माणका लागि विशेष पूजा

५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको सुरक्षित र सफल निर्माणका लागि विशेष पूजा

मर्स्याङ्दी बेसी जलविद्युत आयोजना (५० मेगावाट) को निर्माण कार्य सुरक्षित र सफलतापूर्वक सम्पन्न होस् भन्ने कामनाका साथ आज 'दिव्य ज्योति हाइड्रोपावर' द्वारा निर्माणस्थलमा विशेष पूजा अर्चना गरियो। भगवानको आशिर्वादले आयोजनाले गति लेओस् र सबै कामदार साथीहरूको सुरक्षा रहोस्।

Divya Jyoti Hydropower conducted a special puja at the construction site of the 50 MW Marsyangdi Besi Hydropower Project, praying for the safe and successful completion of the project. The ceremony sought blessings for smooth project progress and the safety of all workers involved.